Copyright © 2010 shyam's blog by Ashesh | Login
संरक्षण गीत: नेपाली जीवन
कालोमा कालो कोदाको बालो टिप्नलाई गा¥हो भो
दुखी यो जीवन पहाडको ठाउ“मा बस्नलाई गा¥हो भो
हो हो हो बा“च्नलाई गा¥हो भो । १
यता नि पहिरो उता नि पहिरो ढुड्डाको ओईरो छ
कतै जाउ“m भने जाने ठाउ“ छैन मनमा पिर गहिरो छ
हो हो हो मनमा पिर गहिरो छ । २
पानी है दक्र्यो मन नै थक्र्यो भेलबाढी ओइरियो
गरर्र भयो घरर्र भयो घरबारी सोहरियो
हो हो हो घरबारी सोहरियो । ३
सत्ताइसौं पहिरो सत्ताइसौं ओइरो के यस्तो अचम्मै
कहिले होला यसलाई अब वनाउने लौ जम्मै
हो हो हो बनाउने लौ जम्मै । ४
घरै भन्क्यो मान्छे नि म¥यो ढुड्डाले खेत पु¥यो
मर्ने त म¥यो पीरै त¥यो बा“च्नेलाई पिर प¥योे
हो हो हो बा“च्नेलाई पिर प¥योे ।५
तामा भैm देखिने फापरै बारी नराम्रो खेत टारी
पहिरोले पु¥यो पहिरोले लग्यो भएको खेतवारी
हो हो हो भएको खेतवारी । ६
डा“डैको मुनि खेतबस्ती हाम्रो रमाइलो गाउंघर
दर्कंदा पानी थर्कदा जमिन बचाउने को छ र ?
हो हो हो बचाउने को छ र ? । ७
अल्छीको बल्छी पहिरो र गल्छी सपार्ने कसरी
आवश्यक छ है गर्नलाई अव संरक्षण खेतवारी
हो हो हो संरक्षण खेतवारी । ८
रचना ः श्यामसुन्दर श्रेष्ठ
जि. भू सं. अधिकृत, काठमाडौं ।
भीमाद ४ तनहुं
